
बाढी प्रभावितका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान, १०० प्रतिशतसम्म छुट
काठमाडौं । सामसङ नेपालले हालैको भीषण बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाहरूलाई लक्षित गर्दै ‘विशेष मर्मत सेवा अभियान’ सञ्चालनमा ल्याएको छ। उनीहरूको आर्थिक भार कम गरी अत्यावश्यक मोबाइल तथा घरायसी उपकरणहरू पुनः सञ्चालनमा ल्याउन सहयोग पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो। यो सेवा नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तह तथा रसुवा, नुवाकोट, […]


