गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरामा भएको साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ। […] The post गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश appeared first on BIZMANDU.

