Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 9 Octlast: 5d ago

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा असोज २३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सेयरधनीहरूको उत्साहजनक उपस्थितिबीच सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिका सदस्यहरू बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपक कुमार तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत सेयरधनी र अन्य पदाधिकारीहरूको उपस्थिति थियो। सभाले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

4 publishers · 4 headlines · developing over 2d 3h
Broke firstBizmandu

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार बैंक संचालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षता सभा सम्पन्न भएको हो। कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत सेयरधनी र अन्य पदाधिकारीहरुको उपस्थिती थियो। सभामा बैंक संचालक समितिका अध्यक्ष दहालले बैंकले समीक्षा अवधिसम्म […] The post नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश दिने प्रस्ताव पारित appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 9 Octlatest · 5d ago
  1. निफ्राको आठौँ साधारण सभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिका सदस्यहरू, […]

  2. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा आज मिति २०८३ असोज २३ गते शुक्रबारका दिन आदरणीय शेयरधनी महानुभावहरुको उत्साहजनक उपस्थितिमा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
  3. नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा सम्पन्न, नगद लाभांश दिने प्रस्ताव पारित

    काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा असोज २३ गते शुक्रबार सेयरधनीहरुको उत्साहजनक उपस्थितिमा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपक कुमारContinue reading "नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा सम्पन्न, नगद लाभांश दिने प्रस्ताव पारित"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.