Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 27 Sept

हर्क साम्पाङले जेठी पत्नीलाई अंश दिनुपर्ने अदालतको फैसला

सुनसरी जिल्ला अदालतले श्रम संस्कृति पार्टीका अध्यक्ष, धरानका पूर्वमेयर तथा हालका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईको पक्षमा फैसला गरेको छ। न्यायाधीश मणिराम न्यौपानेको इजलासले वादी–प्रतिवादीबीच कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै सम्पत्तिमा पाँच अंशियार कायम गरी अंश छुट्याउनुपर्ने फैसला गरेको हो। कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दिलमाया राईले अंशचलन मुद्दा दायर गरेकी थिइन्।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

हर्क साम्पाङले जेठी श्रीमतीलाई अंश दिनुपर्ने अदालतको फैसला, आखिर के हो दिलमायासँगको मुद्दाको वास्तविकता?

मोरङ । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले कुटपिट गरी घरबाट निकाला गरेको दाबी गर्दै दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ । फैसलामा

archives4 publishers
Coverage

3 more headlines since

first · 27 Septlatest · 27 Sept
  1. हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला

    मोरङ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका तत्कालीन मेयर हर्क साम्पाङले कुटपिट गरेर घर निकाला गरेकी जेठी पत्नी दिलमाया राईलाई अंश दिनुपर्ने अदालतले फैसला गरेको छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेले नवगठित श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङ्गका नाममा जारी गरेको सम्बन्ध बिच्छेदको आदेश बल्ल सार्वजनिक भएको छ […] The post हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. हर्क साम्पाङलाई अदालतको झट्का : दिलमायाको पक्षमा फैसला, सम्पत्तिमा १/१५ हिस्सा

    सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्वमेयर हर्क साम्पाङविरुद्ध उनकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंश मुद्दामा सुनसरी जिल्ला अदालतले दिलमायाको पक्षमा फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले वादी–प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै सम्पत्तिमा पाँच अंशियार कायम गरी अंश छुट्याउनुपर्ने फैसला गरेको हो। अदालतको उपलब्ध कागजातमा […]

  3. हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला

    तेजन खड्का, मोरङ । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ। कुटपिट गरी घरबाट निकाला गरेको र

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.