Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

दुई दिनमा साढे ३ लाख सिलिन्डर खाना पकाउने ग्यास आयात

नेपाल आयल निगमका अनुसार पछिल्लो दुई दिनमा करिब ४ हजार ९०० मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ। भदौ २५ र २६ गतेको अवधिमा कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास आयात भएको हो। यस अवधिमा सबैभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट भित्रिएको निगमको तथ्याङ्कले देखाएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 32 min
Broke firstRatopati logoRatopati

दुई दिनमा झण्डै साढे ३ लाख सिलिन्डर ग्यास आयात

काठमाडाैँ । दुई दिनमा झण्डै साढे ३ लाख सिलिन्डर ग्यास आयात उपत्यका भित्रिएकाे छ । नेपाल आयल निगमले दिएकाे जानकारी अनुसार दुई दिनकाे अवधिमा ३ लाख ४५ हजार ८५ सिलिन्डर ग्यास उपत्यका भित्रिएकाे हाे। नेपाल आयल निगमका

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 2h ago
  1. दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

    काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ । नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास नेपाल आयात भएको हो । निगमको विवरणअनुसार उक्त अवधिमा कुल ४ हजार ९००.२ मेट्रिक टन एलपी […]

  2. दुई दिनमा झण्डै ५ हजार मेट्रिक टन एलपी ग्यास आयात

    नेपाल आयल निगमले पछिल्लो दुई दिनमा देशका विभिन्न नाका हुँदै करिब ५ हजार मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको जनाएको छ।भदौ २५ र २६ गते गरी दुई दिनको अवधिमा कुल ४ हजार ९००.२ मेट्रिक टन ग्यास आयात भएको हो। निगमको तथ्याङ्क अनुसार भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन र २६ गते १ हजार ८२२.३ मेट्रिक टन ग्यास आयात भएको छ। यस आधारमा दुई दिनमा कुल ३ लाख ४५ हजार ८५.५ सिलिन्डर बराबरको ग्यास नेपाल भित्रिएको देखिन्छ।यस अवधिमा वीरगन्ज नाकाबाट सबैभन्दा बढी ग्यास भित्रिएको छ। दुई दिनको कुल आयातमध्ये वीरग

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. दुई दिनमै साढे ३ लाख सिलिन्डर ग्यास उपत्यका भित्रियो

    काठमाडौँ : दुई दिनको अवधिमा ३ लाख ४५ हजार ८५ सिलिन्डर खाना पकाउने ग्यास काठमाडौँ उपत्यका भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहीबार २ लाख १६ हजार ७५३ सिलिन्डर र शुक्रबार १ लाख २८ हजार ३३२

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.