Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

सरकारी संरचनाको पुनर्निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा महामन्त्रीद्वारा प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आफ्ना संरचनाहरू छिटो मर्मत गरिसक्दा पनि सिंहदरबार र गृह मन्त्रालय जस्ता महत्त्वपूर्ण निकायको काम सुस्त भएको बताए। उनले केन्द्रकै संरचना निर्माणमा ढिलाइ हुँदा रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हुने पुनर्निर्माणमा नागरिकले कसरी विश्वास गर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

3 publishers · 3 headlines · developing over 40 min
Broke firstLokaantar logoLokaantar

रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार पुनर्निर्माणमै ढिलाइ हुँदा रसुवा–नुवाकोटले कसरी पत्याउने ?

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले जेनजी विद्रोहपछि सिंहदरबार, गृह मन्त्रालयलगायत सरकारी संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै आचार्यले निजी क्षेत्रले द्रुत गतिमा काम गर्न सक्ने अवस्थामा सरकारले भने पुनर्निर्माणलाई तीव्रता दिन नसकेको भन्दै प्रश्न गरे ।उनले जेनजी विद्रोह भएको एक वर्ष पुग्न लाग्दासमेत सरकारी संरचनाको पुनर्निर्माण पूरा नभएको उल्लेख गर्दै रसुवा र नुवाकोटमा हालै आएको ब

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. ‘सिंहदरबार र संसद् भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुनर्निर्माण हुने कसरी पत्याउने ?’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरू तीव्र

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. रास्वपा महामन्त्रीकाे असन्तुष्टि : याे पाराले बाढीपछिकाे पुननिर्माणमा कसरी विश्वास गर्ने ?

    काठमाडौं । रास्वपाका महामन्त्री विपिन आचार्यले सिंहदरबारभित्र जेनजी आन्दोलनमा जलाइएको संरचना निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्यको मुटु नै मानिने सिंहदरबार र संसद्कै निर्माण गति सुस्त भइरहेको बताए। यो अवस्थामा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने? भन्दै प्रश्न गरे। उनको भनाइ जस्ताको त्यस्तै- म […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.