_L8qM1FnAhK.webp)
सहिदको सालिक अनावरण कार्यक्रम स्थगित, अनुहार नमिलेपछि बबाल (तस्बिरहरू)
काठमाडौँ । गत भदौको जेनजी आन्दोलनमा मृत्युवरण गरेका ४५ सहिदका सालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ । तयार पारिएका सालिक र सहिदको अनुहार नमिलेपछि अनावरण कार्यक्रम स्थगित भएको हो । परिवारका सदस्यले अनुहार नमिलेको भन्दै




