
पुटिन भारत आउँदै, मोदीसँग द्विपक्षीय भेटवार्ता हुने
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् । उनले आगामी शुक्रबार (११ सेप्टेम्बर) नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार पुटिनको भारत भ्रमण र मोदीसँगको भेटवार्ताबारे जानकारी दिएका हुन् । पेस्कोभका अनुसार दुई नेताबीच हुने भेटवार्तामा व्यापार र आर्थिक सहकार्य […]
_znjOWm58fv.webp)


