
पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् । देश र जनताको हित तथा कल्याणका लागि सङ्कल्पसहितको विशेष पूजा गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दियो । यसका लागि राष्ट्रपति पौडेल बिहान


