एनआईएमबी बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे ४० लाख धरौटीमा रिहा
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष धरौटीमा रिहा भएका छन् । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे धरौटीमा रिहा भएका हुन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका उनीसँग अदालतका न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटीबापतको रकम बुझाएपछि उनी रिहा भएका छन् । पाँडेविरुद्ध गत साउन २७Continue reading "एनआईएमबी बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे ४० लाख धरौटीमा रिहा"
