Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

जेनजी सहिद स्मृति सभामा विवादित धर्मगुरुको उपस्थितिबारे सांसद अमरेशकुमार सिंहको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले जेनजी सहिद स्मृति सभामा विवादित धर्मगुरुहरूलाई प्राथमिकता दिएको भन्दै सरकारको आलोचना गरेका छन्। उनले विजय भण्डारी र श्रीनिवास आचार्य जस्ता विवादित धर्मगुरुहरूलाई मञ्चको अगाडि र मन्त्रीहरूलाई पछाडि राख्नुको कारणबारे प्रश्न उठाएका हुन्। सांसद सिंहले यस कार्यले संविधान र समावेशिताको मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्।

4 publishers · 4 headlines · developing over 38 min
Broke firstOnlineKhabar logoOnlineKhabar

अमरेशको प्रश्न– विवादित धर्मगुरुलाई अगाडि, मन्त्रीलाई पछाडि राखेर के गर्न खोजेको ?

२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले विवादित धर्मगुरुहरूलाई जेनजी शहीदको स्मृति सभामा सहभागी गराइएको विषयमा प्रश्न उठाएका छन् । सरकारका गृहमन्त्रीसहितका मन्त्रीहरू सहभागी भएको उक्त कार्यक्रममा विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्य पनि सहभागी थिए । धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी र अर्का धर्मगुरु श्रीनिवास […]

Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. ‘विवादित धर्मगुरुरूलाई अगाडि र मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ?’

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेनजी सहिदको स्मृतिसभामा विवादित धर्मगुरुहरूलाई सहभागी गराइएको प्रति आपत्ति जनाएका छन्। विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्यलाई कार्यक्रममा सहभागी गराइएपछि सांसद सिंहले प्रश्न उठाएका हुन्। ‘विवादित धर्मगुरुरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको हो?’ सिंहले प्रश्न गरेका छन्। गृहमन्त्रीका […]

  2. जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेन्जी आन्दोलनका सहिदको मञ्चमा विवादित धर्मगुरुहरूलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै सरकारको आलोचना गरेका छन् । सांसद सिंहले सरकारले जेन्जी सहिदको सम्मान गर्ने कार्यक्रममा विवादित धर्मगुरुहरूलाई प्राथमिकता दिएर संविधान र समावेशिताको मर्ममाथि नै प्रश्न उठाउने काम गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत […]

  3. अमरेशको प्रश्न : विवादित धर्मगुरुलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर सरकारले के सन्देश दिन खोजेको हो ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई मञ्चमा अगाडि राखिएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहले जेनजी सहिदको मञ्चमा विवादित धर्मगुरुलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राख्नुको अर्थ सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन्।‘विवादित धर्मगुरुहरूलाई जेनजी सहिदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समावेशिताको धज्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.