Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

रसुवा बाढीमा बेपत्ता इन्जिनियरको खोजीका लागि परिवारको अपिल

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी इन्जिनियर अजयप्रसाद सिंह बेपत्ता भएको १३ दिन बितिसक्दा पनि फेला नपरेपछि परिवारले उद्धारका लागि अपिल गरेको छ। जनकपुरधाम निवासी उनकी श्रीमती पूजा साहले श्रीमान्‌को खोजीका लागि ड्रोन र प्रभावकारी उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरेकी छन्। रसुवास्थित युटी २१६ आयोजना स्थलबाट बेपत्ता भएका सिंहको अवस्था अझै अज्ञात छ। दुई साता बित्न लाग्दा पनि ठोस नतिजा नआएपछि आफन्तजनले तत्काल उद्धारको माग गरेका हुन्।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

बेपत्ताका आफन्तजन भन्छन्–'अब आश्वासन होइन, तत्काल उद्धार चाहियो'

जनकपुरधाम । रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ । आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर

story4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
  1. रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

    काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ। आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरेकी छन्। रसुवास्थित युटी २१६ मेगावाट डूसन पावर […] The post रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएको १३ दिन, पूजाको प्रतीक्षा अझै उस्तै– ‘एकपटक तिम्रो आवाज सुन्न पाऊँ’

    काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएको दुई साता पुग्न लाग्दा जनकपुरधामकी पूजा साहको चिन्ता झनै बढ्दै गएको छ। श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत इन्जिनियर अजयप्रसाद सिंहको खोज

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

    जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर अजयप्रसाद सिंहको १३ दिन बितिसक्दा पनि अत्तोपत्तो नपाउँदा परिवारजनमा छटपटी र चिन्ता बढेको छ। जनकपुरधाम निवासी उनकी श्रीमती पूजा साहले श्रीमान्‌को खोज तथा उद्धारका लागि स्थलगत रूपमा ड्रोन र प्रभावकारी रेस्क्यु टोली परिचालन गरिदिन सरकार र सम्बन्धित निकायसँग भावुक अपिल गरेकी छन्। रसुवास्थित युटी २१६ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.