
ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन, कम्पनी रजिष्ट्रारको कार्यालयले पठायो पत्र
काठमाडौँ । सरकारले हाल विवादमा रहेको ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशनपछि कम्पनी रजिस्टार कार्यालयले ३५ दिनभित्र आर्मीको नाम परिवर्तन गर्न सम्बन्धित संस्थालाई सोमबार पत्राचार गरेको छ । संस्थाका संस्थापक अध्यक्ष सविन