
अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी
काठमाडाैँ। इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो । इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू




