Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभयो। सो अवसरमा गृहमन्त्री गुरुङले सरकार जेनजी पुस्ताको माग सम्बोधन गर्न लागिपरेको बताउनुभयो।

3 publishers · 4 headlines · developing over 13 hours
Broke firstNagarik News logoNagarik News

‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. जेनजी सहिद स्मारक पार्क शिलान्यास

    राष्ट्रिय समाचार समिति काठमाडौँ, भदौ २२ गते । सिंहदरबारस्थित सङ्घीय संसद् भवनपरिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर...

  2. ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

    काठमाडौँ, भदौ २१ गते । सिंहदरबारस्थित सङ्घीय संसद भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्स...

  3. सिंहदरबारभित्र ‘जेनजी सहिद स्मारक पार्क तथा मूर्ति र स्तम्भ’ को शिलान्यास

    काठमाडौँ- सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा मूर्ति र स्तम्भ’ को शिलान्यास गरिएको छ। गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरे। त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताए। ‘हामीले जे कसम खाएका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.