Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

चुनावमा असहयोगको आरोप लागेका दाङका चार कांग्रेस नेताले पाए सफाइ

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका दाङका चार नेतालाई सफाइ दिएको छ। सफाइ पाउनेहरूमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीहरू राजु खनाल र प्रचण्डविक्रम न्यौपाने सहित खगराज पाण्डे र प्रज्ञान न्यौपाने रहेका छन्। पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा उनीहरूमाथि छानबिन भइरहेको थियो।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

चुनावमा असहयोगको आरोप लागेका चार कांग्रेस नेताले पाए सफाइ

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका दाङका चार कांग्रेस नेताले सफाइ पाएका छन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले दाङका राजु खनाल, प्रचण्डविक्रम न्यौपाने, खगराज पाण्डे र प्रज्ञान न्यौपानेलाई अनुशासन उल्लंघनको

story2 publishers
Coverage

1 more headline since

  1. पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका दुई पूर्वमन्त्रीसहित कांग्रेसका नेतालाई सफाइ

    रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका नेपाली कांग्रेसका दाङका चार नेताले अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले दाङका राजु खनाल, प्रचण्डविक्रम न्यौपाने, खगराज पाण्डे र प्रज्ञान न्यौपानेलाई अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ दिएको हो । खनाल र न्यौपाने लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री हुन् । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.