
कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : युवा नेता शाही
पार्टीभित्र देखिएका विवाद, मनमुटाव तथा बाँकी असहमतिलाई अन्त्य गर्न सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकता अपनाउनुपर्ने उनको भनाइ छ।...
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन विभाजनको नभई एकताको हुनुपर्नेमा जोड दिएका छन्। उनले पार्टीभित्रका विवाद र असहमति अन्त्य गर्न सबै पक्षले अहंकार त्यागेर लचकताका साथ अघि बढ्नुपर्ने बताएका हुन्। सबै पक्षको सहभागिता र निष्पक्षता सुनिश्चित नगरी गरिने एकपक्षीय महाधिवेशनको कुनै औचित्य नहुने उनको भनाइ छ।

पार्टीभित्र देखिएका विवाद, मनमुटाव तथा बाँकी असहमतिलाई अन्त्य गर्न सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकता अपनाउनुपर्ने उनको भनाइ छ।...
1 more headline since

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन विभाजनको नभई एकताको महाधिवेशन हुनुपर्ने बताएका छन्। शाहीले पार्टीभित्र देखिएका विवाद, मनमुटाव र बाँकी असहमतिलाई अन्त्य गर्न सबै पक्षले घमण्ड र अहंकार त्यागेर लचकताका साथ सहमति र सहकार्यमा अघि बढ्नुपर्ने बताए । उनले सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता नगरी एकपक्षीय ढंगले गरिने महाधिवेशनको […] The post कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : युवा नेता शाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि नै हुने र यसको मिति एक घण्टा …
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…