
‘ग्रीन आर्मी’बारे ओली- संस्था दर्ता गर्न प्रधानमन्त्रीको आदेश चाहिँदैन, मेरो नाम किन ल्याएको?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विपद्को बेलामा रहस्यमय तरिकाले ‘ग्रीन आर्मी’लाई बाहिर ल्याइएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै यसको भूमिकामाथि प्रश्न उठाए। उनले भने, ‘७२ सालको भूकम्पमा समेत राहत पुर्याएका थियौँ भन्ने दाबी गरिएको छ। कसैले व्यक्तिगत रुपमा राहत पुर्याएको हुनसक्छ। तर त्यो संस्था ७२ सालमा थिएन। कोभिडको समयमा त्यो […]

