Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा रसुवा बाढीका घाइतेहरूसँग भेटघाट

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भएका बिरामीहरूलाई शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर भेट्नुभएको छ। मन्त्री तिमिल्सिनाले घाइतेहरूको स्वास्थ्य अवस्था र अस्पतालबाट उपलब्ध भइरहेको उपचार सेवाबारे जानकारी लिनुभयो। सो क्रममा उहाँले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग उपचारका क्रममा देखिएका समस्याबारे समेत छलफल गर्नुभएको थियो।

5 publishers · 5 headlines · developing over 4 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

बाढीका घाइतेको अवस्था बुझ्न मन्त्री डा. तिमिल्सिना अस्पतालमा

गोरखापत्र अनलाइन काठमाडौं, भदौ १९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा घाइते भई अस्पतालमा उपचाररत रहनुभएका बिरामीलाई भेट्नुभएको छ । मन्त्री तिमिल्सिना...

news5 publishers
Coverage

4 more headlines since

first · 4 Septlatest · 4 Sept
  1. बाढीपीडितको स्वास्थ्य अवस्था बुझ्न सञ्चारमन्त्री तिमिल्सिना शिक्षण अस्पतालमा

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only5 publishers
  2. भोटेकोशी बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे मन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएका तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएका छन्।

  3. रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

    काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीलाई भेटेका छन् । मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले घाइतेको उपचारको अवस्था, अस्पतालबाट उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्याबारे चिकित्सक र स्वास्थ्यकर्मीसँग जानकारीसमेत लिए । तस्बिर : […]

  4. सञ्चारमन्त्री तिमिल्सिना शिक्षण अस्पतालमा, रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे लिए जानकारी

    काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन्। मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उनले घाइतेहरूको उपचारको अवस्था, अस्पतालबाट उपलब्ध

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.