
दीपक बोहरा भन्छन्- सुरुङमा फसेका मान्छे जीवित छन् कि छैनन् ? सरकारले बताइदिनुपर्यो
काठमाडौं । रास्वपा सांसद दीपक बोहराले बाढीमा हराएका व्यक्तिहरूको खोजीमा सरकारले तदारुकता देखाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै खोजी कार्यमा ढिलाइ भएको हो कि भन्ने प्रश्न उठेको बताए। उनले भने, ‘कञ्चनपुर विनोद प्रसाद पाण्डे त्रिशूली थ्री ए मा हुनुहुन्छ। त्रिशूली थ्री ए मा खोल्न मिल्ने हो कि नमिल्ने हो? सरकारले सक्ने हो कि होइन? […]
