खोलाले बगाउँदा दुई युवाको मृत्यु
रेखीराम रानातानसेन, भदौँ १७ गते । पाल्पामा खोलाले बगाएर दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा –७, जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय...
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवाको कञ्चन खोलाले बगाउँदा मृत्यु भएको छ। ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रविन पुन सोमबार साँझ सत्यवतीतर्फ जाँदै गर्दा मोटरसाइकलसहित खोलामा बेपत्ता भएका थिए। उनीहरूको शव र लु २१ प ९८७६ नम्बरको मोटरसाइकल तीन दिनपछि बुधबार रूपन्देहीको सैनामैना–१० स्थित खोलामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भदौ १५ गतेदेखि बेपत्ता भएका उनीहरूको खोजीका क्रममा शव फेला परेको हो।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा–५ जोगिदमारका ३२ वर्षीय विपिन पौडेल र २३ वर्षीय प्रविन पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनीहरूलाई मोटरसाइकलमा यात्रा गरिरहेका बेला खोलाले बगाएको हो।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवाको कञ्चन खोलाले बगाउँदा मृत्यु भएको छ। ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रविन पुन सोमबार साँझ सत्यवतीतर्फ जाँदै गर्दा मोटरसाइकलसहित खोलामा बेपत्ता भएका थिए। उनीहरूको शव र लु २१ प ९८७६ नम्बरको मोटरसाइकल तीन दिनपछि बुधबार रूपन्देहीको सैनामैना–१० स्थित खोलामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भदौ १५ गतेदेखि बेपत्ता भएका उनीहरूको खोजीका क्रममा शव फेला परेको हो।

रेखीराम रानातानसेन, भदौँ १७ गते । पाल्पामा खोलाले बगाएर दुई जना युवकको ज्यान गएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा –७, जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय...
5 more headlines since

रूपन्देही । बाढीले मोटरसाइकलसहित पाल्पाबाट बगाएका दुई युवाको शव ३ दिनपछि रूपन्देहीमा भेटिएको छ । रूपन्देहीको सैनामैना-१० स्थित कञ्चन खोलामा उनीहरू मृत अवस्थामा फेला परेको इप्रका बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए । रैनादेवी छहरा-७ जोगदमारका ३२ वर्षीय विपीन पोखरेल र २३ वर्षीय प्रवीन पुन सत्यवतीतर्फ जाने क्रममा मोटरसाइकलसहित खोलामा खसेका थिए । लु. २१ प […]
भेलसहितको बाढीले मोटरसाइकल बगाउँदा पाल्पामा दुई युवाको मृत्यु भएको छ । कञ्चन खोलामा आएको बाढीले बगाउँदा रैनादेवी छहरा गाउँपालिका–७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए । उनकाअनुसार भदौँ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरूको बुधबार दिउँसो रुपन्देहीको कञ्चन खोलामा शव फेला हो । उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकल पनि क्षतविक्षत अव
१७ भदौ, पाल्पा । पाल्पामा खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवक खोलाले बगाउँदा मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा ३२ वर्षीय विपिन पोख्रेल र २३ वर्षीय प्रविन पुन रहेको प्रहरीले जनाएको छ । गत भदौ १५ गते बेलुकी करिब ६ बजे लु २१ प ९८७६ […]

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका ३२ वर्षीय विपिन पोखरेल र २३ वर्षीय प्रवीन पुनको खोलाले बगाएर मृत्यु भएको हो। उनीहरू रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीतर्फ जाँदै गरेको लु २९ प ९८७६ नम्बरको मोटरसाइकलमा सवार थिए। सोमबार साँझ करिब ६ बजेदेखि […]

बुटवल। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिका–५ जोगिदमारका ३२ वर्षीय विपिन पौडेल र सोही स्थानका २३ वर्षीय प्रविन पुन मोटरसाइकलमा रैनादेवी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…