-original.jpg)
घोडाघोडीका बिद्यार्थीको खाजा खर्च भोटेकोशी बाढी पिडीत राहत कोषमा
चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १७ गते । कसैका लागि एक दिनको खाजा खर्च सामान्य रकम हुन सक्छ । तर, त्यही रकम धेरै विद्यार्थीले आफ्नो खाजा नखाई एकै ठाउँमा जम्मा गर्दा बाढीपीडितका...
सल्यानको शारदा नगरपालिकास्थित एमएम एकेडेमी प्रालिका चार सयभन्दा बढी विद्यार्थी र कैलालीको घोडाघोडीका विद्यार्थीहरूले आफ्नो खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग गरेका छन्। विद्यार्थीहरूले संकलन गरेको उक्त रकम भोटेकोशी बाढीपीडित राहत कोषमा जम्मा गरिएको छ। आफ्नो दैनिक खाजा खर्च कटौती गरी बाढी प्रभावितहरूलाई आर्थिक सहायता प्रदान गरेर विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्य प्रस्तुत गरेका छन्।
-original.jpg)
चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १७ गते । कसैका लागि एक दिनको खाजा खर्च सामान्य रकम हुन सक्छ । तर, त्यही रकम धेरै विद्यार्थीले आफ्नो खाजा नखाई एकै ठाउँमा जम्मा गर्दा बाढीपीडितका...
6 more headlines since

सिराज खाननेपालगन्ज, भदौ २१ गते । नेपालगन्ज उपमहानगरपालिका –१० स्थित सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलका बिद्यार्थीले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित नागरिकका लागि तीन लाख ४५ हजार...

राधा लुइटेलफिदिम, भदौ १९ गते । पाँचथरको फिदिम माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । आफ्नो खाजा खर्च तथा व्यक्तिगत बचतब...

बोमलाल गिरीनवलपुर, भदौ १९ गते । नवलपुरको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले भदौ १० गतेको भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् । विद्यार्थ...

चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितहरूलाई सहयोग गरेका छन् । विद्यालयमा गठन भएको विभिन्न क्लबमा आबद्ध विद्यार्थीहरूको सक्रियतामा कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक कर्मचारी र अभिभावकहरूबाट समेत स्वेच्छिकरुपमा संकलित रकम विद्यार्थीहरूले आज विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री […]
काठमाडौँ- मोरङको पथरी शनिश्चरे-४ स्थित भागीरथ माध्यमिक विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितहरूका लागि १३ हजार ६ सय ४५ रुपैयाँ सहयोग गरेका छन्। बालबालिकाहरूले दुई-तीन दिनको व्यक्तिगत खर्च बचाएर सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङ, सहायक […]

प्रतीक इच्छुक शर्मा सल्यान, भदौ १७ गते । सल्यानको शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमी प्रालिमा अध्ययनरत चार सयभन्दा बढी विद्यार्थीले आफ्नो खाजा खर्च बचाएर भोटेकोशी बाढीपीडि...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…