
विद्युत् कार्यालयका अधिकृत ५१ हजार घुससहित पक्राउ
सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा कार्यरत सातौँ तहका इञ्जिनियर कृष्णनारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट ५० देखि ५१ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई इटहरीको फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट पक्राउ गरिएको हो। यादव प्राधिकरणको मिटर शाखामा कार्यरत अधिकृत हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादवलाई बुधबार पक्राउ गरेको छ। मिटर शाखामा कार्यरत यादवलाई सेवाग्राहीबाट ५१ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सुनसरीको इटहरीस्थित फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा कार्यरत सातौँ तहका इञ्जिनियर कृष्णनारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट ५० देखि ५१ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई इटहरीको फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट पक्राउ गरिएको हो। यादव प्राधिकरणको मिटर शाखामा कार्यरत अधिकृत हुन्।

सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।
6 more headlines since
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो । सातौँ तहका इन्जिनियर यादवलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार उनीमाथी एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइनContinue reading "५० हजार घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ"

काठमाडौँ, भदौ १८ गते । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ८ मा रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा कार्यरत इञ्जिनियर (सातौँ) कृष्णनारायण यादव घुस रकमसहित पक्राउ पर्नु...

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। इटहरी वितरण केन्द्रमा कार्यरत सातौँ तहका इन्जिनियर यादवलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार

इटहरी : नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव ५१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई बुधबार इटहरीस्थित फुयल पेट्रोल पम्प नजिकैको एक होटलबाट घुस रकमसहित पक्राउ

विराटनगर । सेवाग्राहीसँग घुस लिँदालिँदै विद्युत प्राधिकरण इटहरीका अधिकृत पक्राउ परेका छन् । ५० हजार घुस लिँदै गर्दा प्राधिकरणका सातौं तहका अधिकृत कृष्ण यादवलाई अख्तियारले नियन्त्रणमा लिएको हो । यादव प्राधिकरणको मिटर शाखामा कार्यरत थिए ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
संसद् सचिवालयले न्यायाधीश रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख राईविरुद्ध कुनै पनि महाभियोग प्रस्ताव द…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…