प्रधानमन्त्री राहत कोषमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजको सात लाख सहयोग
काठमाडौं। रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजले आर्थिक सहयोग उपलब्ध गराएको छ। संस्थाले बाढी पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ ७ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्रदान गरेको हो। विपद्को समयमा पीडित नागरिकहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ। शैक्षिक तथा भिसा सेवा […] The post प्रधानमन्त्री राहत कोषमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसेजको सात लाख सहयोग appeared first on BIZMANDU.
