रसुवागढी नाका कोल्याप्स पछि चीनले बन्द गर्यो तातोपानी नाका, भन्सार प्रशासनलाई इमेल
काठमाडौं। डेढ महिनाअघि कोदारी क्षेत्रमा भत्किएको सडक मर्मतपछि तातोपानी नाका सञ्चालन गर्ने तयारी भइरहँदा उत्तरी छिमेकी चीनले अकस्मात बन्द गरेको छ। चीनले अर्को सूचना नभएसम्मका लागि भन्दै नाका अनिश्चितकालका लागि बन्द गरेको हो। चिनियाँ अधिकारीले सोमबार तातोपानी भन्सार कार्यालयमा इमेल पठाएर नाका अर्को सूचना नभएसम्मका लागि नखोल्ने बताएका छन्। तातोपानीका प्रमुख अधिकृत दीपेन्द्र प्रकाश गिरीले […] The post रसुवागढी नाका कोल्याप्स पछि चीनले बन्द गर्यो तातोपानी नाका, भन्सार प्रशासनलाई इमेल appeared first on BIZMANDU.
_OzcAEhG2l7.jpg)