Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

भोटेकोशी बाढीका कारण फिल्म ‘ककाकिकी’ को प्रदर्शन स्थगित

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भदौ १९ गते प्रदर्शन हुने भनिएको फिल्म ‘ककाकिकी’ को रिलिज स्थगित गरिएको छ। निर्माण कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियो र कलाकार बिक्की अग्रवालले विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन र प्रचारका सम्पूर्ण गतिविधि रोकेको जानकारी दिएका छन्। देशमा विपत्तिका कारण दुःखद अवस्था सिर्जना भएकाले अहिलेको समयमा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने निर्माण पक्षले जनाएको छ।

3 publishers · 4 headlines · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले देशको अवस्था असमान्य बनेपछि कलाकार बिक्की अग्रवालले फिल्म ‘ककाकिकी’को रिलिज रोकेका छन् बिक्कीले विज्ञप्ति जारी गरी पूर्वनिर्धारित मिति भदौ १९ मा फिल्म प्रदर्शनमा नआउने जानकारी दिएका हुन् । साथै, उनले प्रचारका सम्पूर्ण गतिविधि रोेकेकोसमेत उल्लेख गरेका छन् । विपत्तिका समयमा मनोरञ्जनात्मक कार्यक्रम गर्नु सोभनीय नहुने भन्दै फिल्म प्रदर्शन […]

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ २० कात्तिकमा आउने

    काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ । भोटेकोशी बाढीपछिको असहज स्थितीलाई ध्यानमा राख्दै निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रालिले २६ भदौमा फिल्म प्रदर्शन नहुने जनाएको हो । ‘मुलुकको विद्यमान प्रतिकुल परिस्थितीलाई मध्यनजर गर्दै, यो पीडा र दुःखको घडीमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले […]

  2. भोटेकोशी बाढीको असरः फिल्म ककाकिकीको प्रदर्शन स्थगित

    काठमाडौं । भोटेकोशी बाढीको असरलाई मध्यनजर गर्दै फिल्म ‘ककाकिकी’को प्रदर्शन मिति पछि सारिएको छ। निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले एक विज्ञप्ति जारी गर्दै आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो। देशका विभिन्न क्षेत्रमा विपत्तिका कारण दुःखद अवस्था सिर्जना भएकाले अहिले मनोरञ्जनात्मक गतिविधि अघि बढाउनु उचित नलागेको निर्माण […]

  3. फिल्म ‘ककाकिकी’ को निर्धारित प्रदर्शन स्थगित गर्ने निर्णय

    काठमाडौं । भोटेकोशी बाढीपछिको असहज स्थितीलाई कारण देखाउँदै फिल्म ‘ककाकिकी’ले पूर्वनिर्धारित प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ । निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले वक्तव्य जारी गर्दै फिल्म १९ भदौमा रिलिज नहुने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस्तो अवस्थामा हाँस्ने, हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न हामीले सकेनौं र सोही […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.