Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 29 Auglast: 1 Sept

रसुवा बाढीमा कर्णाली प्रदेशका १९७ जनाको अवस्था अझै अज्ञात

रसुवामा आएको विनाशकारी बाढीका कारण कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बेपत्ता हुनेहरूमा जुम्लाका ८२, सल्यानका ५५ र सुर्खेतका १७ जनासहित १० जिल्लाका नागरिक रहेका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका १६३ पुरुष र २७ महिलाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

4 publishers · 4 headlines · developing over 2d 20h
Broke firstNagarik News logoNagarik News

रसुवा बाढीः कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 29 Auglatest · 1 Sept
  1. रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ अझै सम्पर्कविहीन

    १६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन बनेका कर्णालीका १९४ जनाको अवस्था भने अझै अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, बाढीमा परी सल्यानका एक पुरुषको मृत्यु […]

  2. रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ जनाको अवस्था अझै अज्ञात

    सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, सल्यानका १ जना पुरुषको मृत्यु भएको छ । मंगलबार

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. रसुवा बाढीमा परेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था अझै अज्ञात

    रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७, रुकुमपश्चिका नौ, मुगुका ११, हुम्लाका सात, जाजरकोटका तीन, दैलेखका पाँच, कालीकोटका ६ र डोल्पाका दुई गरी १९७ जनाको अवस्था अज्ञात रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १६३ पुरुष, २७ मह

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.