Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित

रसुवा र नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो पूर्वनिर्धारित सर्बिया भ्रमण स्थगित गर्नुभएको छ। उहाँ असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आइतबार राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। मन्त्री खनालको सट्टा अब मन्त्रालयका महाशाखा प्रमुखले उक्त सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstBizmandu

बाढीका कारण परराष्ट्रमन्त्री खनालले गरे बेलग्रेड भ्रमण रद्द, सम्मेलनमा महाशाखा प्रमुखको सहभागिता

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले बेलग्रेड सम्मेलनका लागि आफ्नो पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्। विनाशकारी बाढीको आकस्मिक घटनाका कारण उनले भ्रमण स्थगित गरेका हुन्। असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन उनी आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा आगामी सोमबार र मंगलबार उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। मन्त्रिपरिषद्को साउन […] The post बाढीका कारण परराष्ट्रमन्त्री खनालले गरे बेलग्रेड भ्रमण रद्द, सम्मेलनमा महाशाखा प्रमुखको सहभागिता appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

    काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई(लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते ९अगस्ट ३१ र सेप्टेम्बर १० उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । […]

  2. बाढीपछि परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

    १३ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ […]

  3. परराष्ट्रमन्त्री खनालकाे सर्बिया भ्रमण स्थगित

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण स्थगित गरेका छन्। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधवार आएको बाढीपछि मन्त्री खनालले भ्रमणमा नजाने भएकाे मन्त्री खनालकाे सचिवालयले जनाएकाे छ। मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.