Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 16h ago

त्रिशूली–३ ‘ए’ को सुरुङमा ड्रिलिङ सफल, अक्सिजन र क्यामेरा पठाउन सुरु

बाढी र लेदोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ। सुरुङको माथिल्लो भाग (क्राउन) पहिचान भएपछि अहिले भित्र अक्सिजन र क्यामेरा पठाउने कार्य सुरु गरिएको छ। बिहानैदेखि प्राविधिक र सुरक्षाकर्मीको टोलीले सुरुङमा जमेको लेदो पन्छाउँदै उद्धार मार्ग खोल्ने प्रयास गरिरहेका छन्।

5 publishers · 5 headlines · 1 in 24h · developing over 1d 22h
Broke firstRatopati logoRatopati

त्रिशुली 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास

काठमाडौँ । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ । बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने

story5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 16h ago
  1. माथिल्लो त्रिशुली-३ ‘ए’ को सुरुङबाट लेदो निकाल्नै मुस्किल, उपकरणको पर्खाइमा उद्धार टोली

    काठमाडौं। बाढीले डुबानमा परेको माथिल्लो त्रिशुली-३ ‘ए’को सुरुङ छिचोल्न अझै समय लाग्ने भएको छ। उद्धार टोलीमा संलग्न जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरुङको ‘क्राउन’ भेटिए पनि लेदो निकाल्न निकै मुश्किल भइरहेको छ। भदौ १० गते बाढी पसेको यो आयोजनामा शनिबारबाट इन्जिनियरको टोली खटिएको छ। ‘गए राति हामीले क्राउन भेट्यौं। सुरुङभित्र पानी र लेदो देखिएको छ। […] The post माथिल्लो त्रिशुली-३ ‘ए’ को सुरुङबाट लेदो निकाल्नै मुस्किल, उपकरणको पर्खाइमा उद्धार टोली appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  2. त्रिशूली–३ ‘ए’ को सुरुङमा ड्रिलिङबाट उद्धारको बाटो खोल्ने प्रयास जारी

    काठमाडौँ, भदौ १४ गते । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।आइतबार बिहानैद...

  3. त्रिशूली–३ ‘ए’ को सुरुङमा ड्रिलिङबाट ‘क्राउन’ पहिचान, क्यामेरा र अक्सिजन पठाउन थालियो

    काठमाडौं : बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ। बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत उद्धार मार्ग खोल्ने प्रयास

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. पुरिएको त्रिशूली–३ ‘ए’ सुरुङमा ड्रिलिङ सफल, क्यामेरा र अक्सिजन पठाउने तयारी

    काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ। बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ। क्यामेरा र […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.