आज काठमाडौंमा किन विद्युत् अनियमित ?
खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यका सहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
प्रसारण लाइनमा प्राविधिक समस्या आएका कारण शुक्रबार काठमाडौं उपत्यका र देशको मध्य क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या देखिएपछि आपूर्ति अवरुद्ध भएको हो। निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी लाइनहरू पूर्व निर्धारित 'सटडाउन'मा रहेका बेला यो समस्या आएको हो।
खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यका सहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको हो ।
3 more headlines since
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्रष्टीकरण दिएको छ। प्राधिकरणले निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन ‘सटडाउन’मा रहेका बेला खप्ती-ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि विद्युत […] The post उपत्यकासहित देशको मध्य भागमा एकाएक बिजुली गएकामा यस्तो छ प्राधिकरणको प्रष्टीकरण appeared first on BIZMANDU.

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरण…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…