रास्वपाको सचिवालय विस्तार, शिशिर खनालदेखि मनिष झासम्म अटाए
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट १३ जना नयाँ सदस्यहरू मनोनयन गर्दै आफ्नो सचिवालय विस्तार गरेको छ। नयाँ थपिएका सदस्यहरूमा शिशिर खनाल, मनिष झा, विराजभक्त श्रेष्ठ र इन्दिरा राना लगायत रहेका छन्। यस विस्तारसँगै सचिवालय सदस्यको संख्या १८ पुगेको छ भने अझै १५ जना मनोनित हुन बाँकी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो ।
4 more headlines since
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ। पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले केन्द्रीय सचिवालयमा ११ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो। रास्वपाले शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई सचिवालय […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले १३ सदस्य थप गरेको महामन्त्री विपीनकुमार आचार्यले बताए। – यी हुन् थपिएका गणेश पराजुली शिशिर खनाल विराजभक्त श्रेष्ठ पुरुषोतम सुप्रभात यादव डा. मनोहर प्रधान कविन्द्र बुर्लाकोटी जगदीश खरेल (ललितपुर) लिमा अधिकारी आचार्य दिपकराज बोहरा समिक्षा बास्कोटा शिव नेपाली इन्दिरा राना मगर […]

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा थप १३ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो। नयाँ थपिने सचिवालय सदस्यमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) […]
.png)
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मका १३ जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको हो।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज आइतबार दिउँसो बस्ने भएको छ। पार्टी सभापति रवि लामि…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…