
विद्युत् महसुलमा उपभोक्ताले सहुलियत पाउँदै, महसुल दर पुनरावलोकन गर्न समिति गठन
काठमाडौं । विद्युत् महसुल महसुल दर पुनरावलोकन गर्न विद्युत् प्राधिकरणले समिति गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उत्पादित विद्युत्को अधिकतम उपयोग सुनिश्चित गर्न समिति गठन गरेको हो । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गार्हस्थ उपभोक्तालाई सहुलियत प्रदान गर्न, उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुल दरमा विद्युत् उपलब्ध गराउन तथा […]
