
रास्वपाले भन्यो- सरकारले विजनेस पर्याप्त दिएकाले दशैँअघिसम्म संसद् चल्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले आजको बैठक संसद् अधिवेशनलाई प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा केन्द्रित भएको बताएका छन्। सभामुखसँग प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताको अपेक्षाअनुसार प्रभावकारी ढङ्गले सञ्चालन गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त भएको बताए। सत्तारुढ, प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दलले आफ्नो–आफ्नो जिम्मेवारी निर्वाह गर्दै […]