बंगलादेशी अलराउण्डर शकिब अल हसनले एनपीएल खेल्ने, पोखराले गर्यो अनुबन्धन
काठमाडौं। बंगलादेशी पूर्वकप्तान शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। एनपीएल फ्रेन्चाइज पोखरा एभेन्जर्सले हसनले संस्करण पोखराबाट खेल्ने जनाएको छ। आईपीएल, पीएसएल, बीबीएललगायत संसारभरीका लगभग सबैजसो ठूला लिग खेलिसकेका हसन टी-२० क्रिकेटका चर्चित नाम हुन्। टी-२० अन्तर्राष्ट्रियमा १२९ खेलबाट २५५१ रन बनाएका छन्। टी-२० मा ४७८ खेलबाट ७८५३ रन बनाएका उनी बलिङमा […] The post बंगलादेशी अलराउण्डर शकिब अल हसनले एनपीएल खेल्ने, पोखराले गर्यो अनुबन्धन appeared first on BIZMANDU.



