मन्त्रीले गाडी रोक्दै, बाँड्दै गर्न मिल्ने कुरा हुन् बजेट र कानुन ?
११ साउन, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा आयोजित एक कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री सोबिता गौतमले बोलेको एउटा क्लिप अहिले भाइरल बनेको छ । सो कार्यक्रममा उनी भन्छिन्, ‘दुईवटा कुरा हुन्छ, एउटा बजेट हुन्छ, अर्को कानुन हुन्छ । बजेट उहाँ (पूर्वाधार निर्माणमन्त्री सुनिल लम्साल) को जिम्मा, कानुन मेरो जिम्मा । हामी दुवैजना यहाँ […]
