
बेहोस अवस्थामा भेटिएका दुई महिलाको मृत्यु, अनुसन्धान जारी
नवलपरासी। जिल्लाकाे पूर्वी क्षेत्र गैडाकाेट नगरपालिका १० मा अचेत अवस्थामा फेला परेका २ महिलाको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार आईतबार दिउँसाे २:३० बजे स्थानीय अकलामाई मन्दिर छेउ २ जना महिला बेहोस रहेको प्रहरी जानकारी हुना साथ घटना स्थल पुगेकाे प्रहरी टाेलीले अचेत महिलाहरूलाई उपचारार्थ स्थानीय नगर अस्पताल […]



