Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 12h ago

सीमा सहजीकरणका लागि सशस्त्र प्रहरीद्वारा ६ वटा मुख्य नाकामा 'बोर्डर इन्टरएक्सन टिम' परिचालन

सशस्त्र प्रहरी बल नेपालले सीमा सहजीकरण र अवैध क्रियाकलाप नियन्त्रणका लागि ६ वटा मुख्य नाकाहरूमा 'बोर्डर इन्टरएक्सन टिम' (बीआईटी) परिचालन गरेको छ। साउन १० गतेदेखि झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा यी टोलीहरू खटिएका छन्। सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा रहने प्रत्येक टोलीमा १४ जना सदस्य छन् जसले सादा पोसाकमा सूचना संकलन र सुरक्षा निगरानी गर्नेछन्। यस कदमले सीमा क्षेत्रको आवतजावतलाई व्यवस्थित बनाउने र सुरक्षा समन्वय बढाउने लक्ष्य राखेको छ।

5 publishers · 5 headlines · 1 in 24h · developing over 1d 15h
Broke firstRajdhani National Daily logoRajdhani National Daily

सीमा सहजीकरणका लागि सशस्त्रद्वारा ५ वटा सीमा नाकामा सादा पोसाकको टिम परिचालन

काठमाडौं । सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलन गर्न सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ । साउन १० गतेदेखि नेपाल–भारत सीमाका मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमान्डमा एक ठाउँमा […] The post सीमा सहजीकरणका लागि सशस्त्रद्वारा ५ वटा सीमा नाकामा सादा पोसाकको टिम परिचालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

4 more headlines since

first · 2d agolatest · 12h ago
  1. काँकरभिट्टा नाकामा सादा पोशाकमा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन, सीमा अपराध नियन्त्रणमा नयाँ रणनीति

    झापा : नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले झापाको काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालनमा ल्याएको छ। सीमा नाकाबाट हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण र सर्वसाधारणलाई सहज सेवा उपलब्ध

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  2. सीमा सहजीकरणका लागि सशस्त्रको बोर्डर इन्टरएक्सन टिम परिचालन

    काठमाडौँ । सीमा सहजीकरण तथा सीमा ईलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन गरिएको छ । साउन १० गतेदेखि सीमा ईलाकाको मुख्य

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. सीमा सहजीकरणका लागि सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम परिचालन

    १० साउन, काठमाडौं । सीमा सहजीकरण तथा सीमा क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बीआईटी) परिचालन गरिएको छ । १० साउनदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा […]

  4. सशस्त्रद्वारा सीमामा बोर्डर इन्टरएक्सन टिम परिचालन, कमान्ड डीएसपीको, पोसाक सादा

    काठमाडौं। सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बलले ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन गरेको छ। आइतबारदेखि सीमा इलाकाको मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुना र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन […] The post सशस्त्रद्वारा सीमामा बोर्डर इन्टरएक्सन टिम परिचालन, कमान्ड डीएसपीको, पोसाक सादा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.