Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

निर्वाचनमा सहभागी नहुने दलको दर्ता खारेज गर्ने प्रस्तावित प्रमुख आयुक्त कार्कीको प्रस्ताव

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने राजनीतिक दलको दर्ता खारेज गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेका छन्। संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले 'नो भोट' र विदेशबाट मतदान गर्न पाउने व्यवस्था गर्ने समेत बताएका छन्। उनको योजनामा राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान उपलब्ध गराउने र दलहरूको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने विषयहरू समावेश छन्।

3 publishers · 3 headlines · developing over 1d 5h
Broke firstBizmandu

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको योजना : संविधान विपरित दल खारेज, राज्यकोषबाट पार्टीलाई अनुदान

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले संविधान र राजनीतिक दल सम्बन्धी कानुन विपरित राजनीतिक दल दर्ता खारेज गर्ने योजना अघि सारेका छन्। संसदीय सुनुवाई समितिमा कार्कीले बुझाएको कार्ययोजनामा राजनीतिक दल खारेज गर्नेलाई प्राथमिकता दिइएको हो। ‘लोकतान्त्रिक अभ्यासमा सक्रिय नहुने र निर्वाचनमा सहभागिता नजनाउने दलहरूको दर्ता खारेजी गर्ने कानूनी प्रबन्ध मिलाई दल व्यवस्थापनलाई थप […] The post प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको योजना : संविधान विपरित दल खारेज, राज्यकोषबाट पार्टीलाई अनुदान appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 3d ago
  1. निर्वाचनमा नआउने दलको दर्ता खारेज गर्ने कार्कीको प्रस्ताव

    काठमाडौं। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने राजनीतिक दलको दर्ता खारेज गर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेका छन्। संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा उनले राजनीतिक दल दर्ताको मापदण्ड कडा बनाउने, सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने, ‘नो भोट’ र विदेशबाट मतदानको व्यवस्था गर्ने तथा दलहरूको आन्तरिक लोकतन्त्र र समावेशीतालाई सुदृढ बनाउने प्रतिबद्धता […]

  2. निर्वाचनमा सहभागी नहुने दलको दल दर्ता खारेज गर्ने प्रस्ताव

    ९ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने दलको दल दर्ता खारेज गर्ने प्रस्ताव गरेका छन् । संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा उनले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । ‘राजनीतिक दलको दर्ता व्यवस्थापन तथा समन्वय’ अन्तर्गत उनले लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सक्रिय नहुने र निर्वाचनमा सहभागिता नजनाउने दलहरूको दर्ता […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.