Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

तत्काल पार्टी एकता सम्भव नभएको प्रचण्डको भनाइ, वामपन्थी सहकार्यमा जोड

नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले हतारमा गरिने पार्टी एकताले फेरि झगडा निम्त्याउने भन्दै तत्काल एकता सम्भव नभएको बताउनुभएको छ। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वामपन्थी शक्तिहरूबीच साझा न्यूनतम कार्यक्रम बनाएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। शान्ति सम्झौता र संविधानसभापछि कम्युनिस्ट पार्टीहरू सत्ता र काठमाडौँ केन्द्रित हुनु गल्ती भएको भन्दै उहाँले आत्मसमीक्षा समेत गर्नुभयो।

5 publishers · 8 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा हामी आफैँले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरेका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा

story8 publishers
Coverage

7 more headlines since

  1. प्रतिगामी शक्ति प्रतिक्रान्ति पूरा गर्ने मिसन जारी राखेका छन् : प्रचण्ड

    काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही […]

  2. राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा गर्ने मुख्य कार्यबाट मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख भएको बताएका छन् । ४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रको स्वाधीनता रक्षा, शक्ति सञ्चय र जनतालाई निरन्तर आन्दोलित गराइराख्ने मुख्य कार्यबाट वामपन्थीहरू केही हदसम्म विमुख […]

  3. सहकार्यमा जाेड दिँदै प्रचण्डले भने- पार्टी एउटै बनाउँदा फेरि झगडा सुरु भइहाल्छ

    काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तत्काल सम्भव नभएको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै हतारमा एकता गरेर फेरि फुर्सदमा पछुताउने काम अब नहुने बताए। अहिले

    Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
  4. सहकार्यमा जाेड दिँदै प्रचण्डले भने- पार्टी एउटै बनाउँदा फेरि झगडा सुरु भइहाल्छ

    काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तत्काल सम्भव नभएको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै हतारमा एकता गरेर फेरि फुर्सदमा पछुताउने काम अब नहुने बताए। अहिले साझा न्यूनतम कार्यक्रम अघि बनाएर वामपन्थी शक्तिहरुबीच् सहकार्यको विकल्प नभएको बताए। उनले भने, ‘राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, समुदायका हक–अधिकारको रक्षा, संविधानको […]

  5. प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिको प्रक्रिया पूरा नभएको भन्दै त्यसको प्रतिवादका लागि साझा न्यूनतम कार्यक्रम बनाउनुपर्ने बताएका छन् । ४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना

    Ratopati logoRatopatiPrivatestory8 publishers
  6. प्रचण्डको आत्मसमीक्षा- सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो

    काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाडौं र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरू सत्तामै केन्द्रित हुनु नै गल्ती भएको बताए। उनले भने, ‘शान्ति सम्झौता र संविधानसभापछि काठमाडौं र सत्ताको समीकरणको कार्यनीतिक कामै होइन भन्दिनँ, त्यो पनि काम हो, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.