
१२ बलमा ३ रन बनाएर आउट भए कप्तान रोहित
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल पनि सस्तैमा पेभेलियन फर्किएका छन्।...
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले कमजोर सुरुवात गरेको छ। कप्तान रोहित पौडेल मात्र ३ रन बनाएर आउट भए भने डा. इशान पाण्डेले ४ रन मात्र जोड्न सके। दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन बनाएर आउट भएपछि नेपालले महत्वपूर्ण विकेट गुमाउँदै संघर्ष गरिरहेको छ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल पनि सस्तैमा पेभेलियन फर्किएका छन्।...
3 more headlines since

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३५ ओभर ३ बलमा नेपालका गुलशन झा आउट भए । रोलेफ भान डेर मोवरेको बलमा उनी कट एण्ड बोल्ड भए । आउट हुनुअघि उनले ४२ बलमा २९ रन जोडे । त्यसअघि २२ ओभर ४ बलमा दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । […]

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट गुमाएको छ । खेलको २२ ओभर ४ बलमा दीपेन्द्रसिंह ऐरी आउट भए । आर्यन दत्ताको बलमा कट एण्ड बोल्ड हुनुअघि उनले ४२ बलमा २१ रन जोडे । यसअघि खेलको ११ ओभर ६ बलमा डा. इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि […]

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । खेलको ११ ओभर ६ बलमा डा. इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि उनले १० बलमा चार रन जोडे । यसअघि खेलको ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनले १२ बलमा तीन रन […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार तीन खेल हारेपछि नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ। नेदरल…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …