
तनहुँ, म्याग्दी र नवलपरासी पूर्वमा जुवातास खेलिरहेका २५ जना पक्राउ
तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।...
तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले दुई फरक स्थानमा छापा मारी २४ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाको खालबाट नगद र तास समेत बरामद गरेको छ। अवैध जुवातास विरुद्धको अभियान अन्तर्गत यी कारबाहीहरू गरिएका हुन्।

तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।...
3 more headlines since
४ साउन, काठमाडौं । प्रहरीले कास्की र कञ्चनपुरबाट जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–१४ रातोडाँडाको एक घरबाट १० जनालाई पक्राउ परेका छन् । हिजो साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ३८ हजार ४३५ रुपैयाँ र चार बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ […]

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका–३, परेचौतारास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपि प्रकाश दहालका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दिलबहादुर तामाङको घरमा छापा मार्दा उनीहरू जुवा (तास) खेलिरहेको अवस्थामा फेला परेका हुन्। घटनास्थलबाट प्रहरीले नगद १ लाख ६९ हजार ३ सय ५०, […]

अमृतप्रसाद पौडेलम्याग्दी, साउन ३ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका दुई फरक स्थानमा सञ्चालन भइरहेको जुवा (तास) खेलमा एकै दिन छापा मार्दै २४ जनालाई पक्राउ गरेको छ। प...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएक…