
सेयर बजारमा अफवाहको पछि नलाग्न अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको पछिल्लो उतारचढावका बीच लगानीकर्तालाई अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेका छन्।...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका बारेमा फैलाइएका भ्रामक र प्रायोजित हल्लाको पछि नलाग्न लगानीकर्ताहरूलाई आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन एक अपिल जारी गर्दै सचिवालयले नियामक निकायको दुरुपयोग गरी बजारमा वितण्डा मच्चाउनेहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ। मन्त्रालयले लगानीकर्तालाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न र बजारलाई अस्थिर बनाउने तत्वहरूबाट सचेत रहन समेत सूचित गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको पछिल्लो उतारचढावका बीच लगानीकर्तालाई अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेका छन्।...
2 more headlines since
काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारबारे भ्रामक तथा प्रायोजित हल्ला फैलाएर लगानीकर्तालाई भ्रमित पार्ने प्रयास भइरहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरिने जनाएको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन जारी अपिलमा सचिवालयले नियामक निकायको दुरुपयोग गर्दै बजारमा वितण्डा मच्चाउने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गरेको छ। निश्चित व्यक्तिलाई पक्राउ गर्न लागिएको वा […]
१ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको भन्दै लगानीकर्ताहरूलाई सचेत रहन आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन एक अपिल जारी गर्दै सचिवालयले नियमनकारी निकाय कब्जा गरेर बजारमा वितण्डा मच्चाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको स्पष्ट पारेको छ। नयाँ सरकार बनेयता सेयर बजारमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकमा राजनीतिक स्वार्थ घुसाउन नहुनेमा जोड दिनुभएको छ। सिंहदरबारमा आ…
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…