Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

नेपाल राष्ट्र बैंकमा राजनीतिक हस्तक्षेप गर्न नहुने अर्थमन्त्री डा. वाग्लेको भनाइ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकमा राजनीतिक स्वार्थ घुसाउन नहुनेमा जोड दिनुभएको छ। सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै उहाँले गभर्नरलाई निजामती कर्मचारीलाई जस्तो सरुवा वा निष्कासन गर्ने कार्य गलत हुने बताउनुभयो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले केन्द्रीय बैंकमा राजनीतिक हस्तक्षेप भएमा त्यसको परिणाम घातक हुने चेतावनी दिनुभयो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 36 min
Broke firstNagarik News logoNagarik News

राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैन : अर्थमन्त्री डा वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 1h ago
  1. राष्ट्र बैंकमा राजनीतिक अभीष्ट साँध्नु हुँदैन : अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभीष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन् ।प्रतिनिधिसभाको अर्थ समितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैंकको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताए ।'नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा यसले धेरै र

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको अर्थसमितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैंकको […] The post राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँध्नुहुँदैनः अर्थमन्त्री डा वाग्ले

    काठमाडौँ, साउन १ गते ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निक...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.