
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने सरकारको निर्णय
काठमाडौँ, असार ३१ गते । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेल टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को मङ्गलबार...



