
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फहराए ‘फकल्यान्ड अर्जेन्टिनाकै हो’ लेखिएको झण्डा
विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका केही खेलाडीले “Las Malvinas Son Argentinas” (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । माल्भिनास अर्थात् फकल्यान्ड टापु । जितपछि अर्जेन्टिनाका खेलाडी लिसान्द्रो मार्टिनेज र जियोभानी लो सेल्सोले उक्त ब्यानर समातेर मुस्कुराउँदै दर्शकतर्फ देखाएका थिए। यो फिफाको नियमविपरित हुन सक्ने बताइएको छ। फिफाको स्टेडियम […] The post इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले फहराए ‘फकल्यान्ड अर्जेन्टिनाकै हो’ लेखिएको झण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....



