
सरकारको नयाँ निर्णय: सुरक्षा र मित्रराष्ट्रविरोधी कथावस्तुका फिल्ममा रोक
काठमाडौं । सरकारले नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका फिल्मलाई नेपालमा प्रदर्शन अनुमति नदिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले फिल्म विकास बोर्डलाई पत्राचार गर्दै यस्ता फिल्मलाई केन्द्रीय फिल्म जाँच समितिबाट प्रदर्शन अनुमति नदिन निर्देशन दिएको हो । मन्त्रालयले फिल्म निर्माण, प्रदर्शन […]



