
एम्बाप्पेकै बाटो पछ्याउँदै यामल, कसको पक्षमा होला सेमिफाइनल ?
काठमाडौं। स्पेनका युवा स्टार लामिन यामलले किशोर उमेरमै विश्वकप जित्ने किलियन एम्बाप्पेको उपलब्धिलाई दोहोर्याउने लक्ष्य राखेका छन्। तर त्यसका लागि उनले मंगलबार मध्यरात (१२ः४५ बजे) हुने विश्वकप सेमिफाइनलमा एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सलाई पराजित गर्नुपर्नेछ। एम्बाप्पेले सन् २०१८ को विश्वकप फाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दा उनी १९ वर्ष २०७ दिनका मात्र थिए। त्यससँगै उनी विश्वकप फाइनलमा गोल […]




