
विश्वकपबाट बाहिरिएपछि जर्मनीका प्रशिक्षक नागेल्सम्यानले राजीनामा दिँदै, क्षतिपूर्ति स्वरूप ७ मिलियन युरो पाउने
बर्लिन। विश्वकपको प्रारम्भिक चरणबाटै टोली बाहिरिएपछि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्सम्यानले पदबाट राजीनामा दिने तयारी गरेका छन् । ३८ वर्षीय नागेल्सम्यान र जर्मन फुटबलका उच्च अधिकारीहरूबीच भएको घनिभूत छलफलपछि उनी राजीनामा दिने निर्णयमा पुगेको जर्मन पत्रिका ‘बिल्ड’ले उल्लेख गरेको छ । ‘बिल्ड’का अनुसार बिहीबार फ्र्याङ्कफर्टस्थित जर्मन फुटबल संघको मुख्यालयमा तीन घण्टा लामो बैठक भएको थियो […]

.jpg)
