सोह्र वर्षदेखि नकआउट जितको प्रतीक्षा
युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकपमा १६ वर्षदेखि नकआउट जितको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित अस्ट्रियाविरुद्ध मैदान उत्रने भएको छ।...
लस एन्जलसस्थित सोफी स्टेडियममा भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। स्पेनको जितमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। यो जितसँगै स्पेनले सन् २०१० पछि विश्वकपको नकआउट चरणमा पहिलो पटक जित दर्ता गर्दै १६ वर्ष लामो खडेरी समाप्त गरेको छ। युरोपेली च्याम्पियन स्पेनले प्रतियोगिताका पछिल्ला चार खेलमा कुनै पनि गोल खाएको छैन।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा स्पेन र अस्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ। सन् २०१० को विजेता स्पेन १६ वर्षदेखि नकआउट चरणमा जित निकाल्न नसकेको इतिहास बदल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। समूह चरणमा मिश्रित प्रदर्शन गरेको स्पेनले आफ्नो परम्परागत शैलीमा खेल्नेछ भने अस्ट्रियाले बलियो युरोपेली प्रतिद्वन्द्वीको रूपमा चुनौती प्रस्तुत गर्नेछ।
लस एन्जलसस्थित सोफी स्टेडियममा भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। स्पेनको जितमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। यो जितसँगै स्पेनले सन् २०१० पछि विश्वकपको नकआउट चरणमा पहिलो पटक जित दर्ता गर्दै १६ वर्ष लामो खडेरी समाप्त गरेको छ। युरोपेली च्याम्पियन स्पेनले प्रतियोगिताका पछिल्ला चार खेलमा कुनै पनि गोल खाएको छैन।

युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकपमा १६ वर्षदेखि नकआउट जितको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित अस्ट्रियाविरुद्ध मैदान उत्रने भएको छ।...
22 more headlines since

काठमाडौं- स्पेनले अष्ट्रियामाथि ३–० को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। स्पेनको जितमा मिकेल ओयार्जाबाल नायक बने। उनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए। ओयार्जाबालले

फिफा विश्वकप-२०२६ अन्र्तगको खेलमा स्पेनले अष्ट्रियालाई ३-० पराजित गरेको छ । राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेनले विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा

काठमाडौँ असार १९ गते । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शुक्रबार भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्त...

फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको रोमाञ्चक प्रतिस्पर्धामा स्पेन र अस्ट्रिया बिहीबार आमनेसामने हुँदैछन्।...
१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट (राउन्ड अफ ३२) चरणमा आज राति दुई विपरीत शैली र दर्शन बोकेका युरोपेली पावरहाउस- स्पेन र अस्ट्रियाबीच महाभिडन्त हुँदैछ । समूह ‘एच’ मा आफ्नो बलियो उपस्थिति देखाएको स्पेन आफ्नो परम्परागत ‘टिकी-टाका’ पासिङ गेम र युवा विङ्गरहरूको द्रुत गतिको मद्दतले अस्ट्रियाको रक्षापङ्क्ति भत्काउने दाउमा छ । अर्कोतर्फ, […]
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत बिहीबार लस एन्जलसमा हुने रोमाञ्चक खेलमा पूर्व विजेता स्पेन र अस्ट्रिया आमनेसामने हुँदैछन् । यस खेलमा स्पेन बलियो टोलीको रूपमा मैदान उत्रने भए तापनि अस्ट्रियालाई कम आँक्ने गल्ती उसले गर्ने छैन । सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीको स्तब्धकारी नतिजा बेहोरे […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि व्यवस्थापन र अनुगमन गर्न 'पल्स आरएसपी' नामक डिजिटल …