
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धन विषय केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन बिहीबारदेखि सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविद्को सहभागिता रहेको छ । लुम्बिनी क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा दिगो पर्यटन […]
